• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, असोज ०१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ७. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

पाँच वर्षसम्म निशुल्क पेट्रोल सुविधा सहित चितवनमा सुजुकीको नयाँ स्विफ्ट कार सार्वजनिक

चितवन । भरतपुर एयरपोर्ट अगाडी रहेको सुजुकी मोटर्सको आधिकारिक डिलर, साध्भी इन्टरनेशनल प्रा.लि.ले चितवनमा नयाँ स्विफ्ट कार सार्वजनिक गरेको छ ।

Advertisement

आज सुजुकी मोटर्सको शोरुममा उद्योग वाणिज्य संघ चितवनका सदस्य अमित कौडेल र साध्भी इन्टरनेशनलका प्रबन्ध निर्देशक सुरजराज जोशीले गाडीको संयुक्त रुपमा उद्धघाटन गरे ।

Advertisement

उद्धघाटन पछि बोल्दै प्रबन्धक जोशीले सुजुकीको “पर्वोत्सव ०८१ कार्यक्रम अन्तर्गत कम्पनीले विभिन्न छुट अफर सार्वजनिक गरेको बताए । उनका अनुसार साध्भी इन्टरनेशनलले यो लन्चसँगै पाँच वर्षको लागि शून्य रनिङ वर्ष अफर सहितको योजना प्रस्तुत गरेको छ। ‘योजनामा ग्राहकहरूले एकहजार लिटर पेट्रोल निःशुल्क पाउनेछन्, यो छुट १ लाख ६५,००० रुपैयाँ बराबरको छुट हो ।जोशीले भने , साथै पाँच बर्षको निःशुल्क सर्भिस , पार्टस एक्सचेञ्ज सुविधा पनि ग्राहकले पाउनेछन ।’

साध्भी इन्टरनेशनलका जनरल म्यानेजर समुन्द्र पुडासैनीले नयाँ स्विफ्टको विशेषताबारे प्रकाश पार्दै भने, ’ यो नयाँ गाडीमा ६ वटा एयर ब्याग,हिल होल्ड असिष्ट,एलइडी प्रोजेक्टर हेड ल्याम्प जस्ता अत्यधुनिक सुविधा छन । यो गाडीले प्रतिलिटर २४ दशमलब ८ किमीको माइलेज दिन्छ ।’

गाडीमा स्मार्ट प्ले प्रो+संगको इन्फोटेक सिस्टम, वायरलेस चार्जर, वाइड एंगल रियर भ्यू क्यामेरा जस्ता नयाँ सुविधाहरू समेत रहेको पुडासैनीले बताए ।
‘यी सुविधाहरुले ग्राहकहरूको ड्राइभिङ अनुभवलाई अझ सुरक्षित, आरामदायी, र प्रविधिमैत्री बनाउनुको साथै यो कार नेपाली बजारमा ग्राहकहरुको मन जित्र सफल हुनेछ।’ पुडासैनीले भने ।
सिजी कम्पनीका डिलर इन्चार्ज सुसन तिम्सिनाले स्विफ्टको रिसेल भ्यालु र ग्राहक सन्तुष्टि उच्चतम रहेको बताए । साध्भी इन्टरनेशनलका निर्देशक कैलाश घिमिरेले स्विफ्ट कारको आधुनिक सुविधाहरुको प्रशंसा गर्दै इभी गाडीको प्रतिस्पर्धात्मक बजारमा यसले यहाँका ग्राहकहरुको मन जित्ने विश्वास व्यक्त गरे ।
कम्पनीले स्विफ्ट एलएक्सआई भेरियण्टको मुल्य ३८लाख ९९ हजार रुपैंया, स्विफ्ट भिएक्सआइको मुल्य ४० लाख ९९ हजार,स्विफ्ट जेडएक्सआईको मुल्य ४४ लाख ४९ हजार र स्विफ्ट जेडएक्सआई डुयल टोनको मुल्य ४६ हजार ७९ हजार रुपैंया कायम गरेको छ ।

सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.