• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, असोज ०१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ७. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

वैदिक आयुर्वेद सेवाद्वारा आयोजीत तिज गीत प्रतियोगीता सम्पन्न, मध्यविन्दु टोल विकास संस्थाको समुह प्रथम

चितवन, भदौ १७।
वैदिक आयुर्वेद सेवा प्रालि लायन्सचोकको आयोजनामा आयुर्वेदले सम्पुर्ण रोग सन्चो गर्छ भन्ने विषयमा खुल्ला तिज गित प्रतियोगिता भरतपुर ६ चोकबजार सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रममा १६ वटा समुहको सहभागीता रहेको थियो । ‘आयुर्वेदले सम्पुर्ण रोग सन्चो गर्छ’ भन्ने विषयका साथ आईतबार चोकबजारमा रहेको रोयल व्याङकेटमा भएको प्रतियोगितामा मध्यविन्दु टोल विकास संस्था समुह प्रथम हुन सफल भएको छ । आनन्द दिदी बहिनी समूहसमुह चितवन द्वितीय, वैदिक सनातन सांस्कृतिक समूहटोल तृतीय, शान्तिनगर महिला समूह र मिलिजुली महिला समूहले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन ।

Advertisement

प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वनालाई ५ हजार सहित प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वडा नं ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठले पानशमा बत्तिबालेर कार्यक्रमको उद्घाटन गर्नभएको थियो । कार्यक्रममा बोल्दै वडा नं ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठल े पछिल्लो समय तिज महिनौ दिन देखी तारे होटलमा गएर तड्किलो भड्किलो रुपमा मनाएर संस्कृति होइन विकृति भएर भित्रिएको बताउनुभयो । उहाँले तिज अभियानको मार्फतबाट तिजलाई विकृति होइन संस्कृति हो है भनेर सन्देश दिनु जरुरी रहेको बताउनुभयो । वैदिक आयुर्वेद सेवा प्र्रालिले स्वास्थ्यलाई मूल विषय बनाएर मानव स्वास्थ्य प्रति सचेतना फैलाउने गरी तीज गीत प्र्रतियोगिताको आयोजना गर्नुले समाजमा प्राचीन आयुर्वेदका माध्यमबाट महत्वपूर्ण सन्देश प्रवाह भएको बताउनु भयो ।

कार्यक्रममा वैदिक आयुर्वेद सेवा प्रालिबाट औषधी सेवन गरी पूर्ण रुपमा निको भएकाहरुलाई सम्मान गरिएको थियो ।

तिज गित प्रतियोगिताको निर्णायक मण्डलमा संचारकर्मी एवं संगीतकर्मी मधुसुन घिमिरे, वरिष्ठ भजन गायक हिरालाल कंडेल र वैदिक आयुर्वेद सेवा प्रालिका सञ्चालक सविता न्यौपाने रहनु भएको थियो ।

कार्यक्रम वैदिक आयुर्वेद सेवा प्रालिका प्रवन्ध निर्देशक चक्रपाणी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य वैदिक आयुर्वेद सेवा प्र्रालिका म्यानेजर एवं कार्यक्रमका संयोजक श्री भागवत लामिछानेले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार शुशिल क्षेत्रीले गर्नुभएको थियो ।

सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.