काठमाडौं ,भाद्र ६
लोकप्रिय अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ ।लामो समय देखि बिमारीक बिपिनकी आमा सरस्वती कार्कीको उपचारको क्रममा आज बिहिबार पाटन हस्पिटलमा निधन भएको हो ।
विपिनको आमा ७२ बर्षको उमेरमा निधन भएको हो । उहालाई केही दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।विपिनको आमाको अन्तिम संस्कार आजै बिहान १० बजे पशुपति आर्यघाटमा गरिदैछ ।
Advertisement

