• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

आइडिया स्टुडियो नेपालको सातौं सिजनको  भिडियो प्रदर्शन शुरु, कार्यक्रम ‘शिलापत्र’ युट्युब च्यानल मार्फत प्रसारण हुने


भदौ २, चितवन।

Advertisement

सन् २०१४ देखि सामाजिक सचेत व्यवसाय, उद्यमी र स्टार्टअपहरूका लागि प्रोत्साहन, स्रोतसाधन, एक्सपोजर, सिकाइ, नेटवर्किङ र लगानीका अवसरहरू उपलब्ध गराउने काम गर्दै आएको आइडिया स्टुडियो नेपालले आफ्नो सातैं सिजनको अन्तिम चरणको भिडियो प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ। श्रावण ३१ गते पत्रकार सम्मेलनको मार्फत आईडिया स्टुडियोले कार्यक्रम प्रसारण हुने जानकारी गराएको हो ।

Advertisement

सोचदेखि उद्योगसम्मको नारासहित ‘आइडिया स्टुडियो सिजन ७’ को  भिडियो प्रशारण शुरु गरेको हो । कार्यक्रम शिलापत्रको युट्युब च्यानल मार्फत प्रसारण हुने छ जसमा २४ एपिसोड रहने छ । आइडिया स्टुडियो नेपालले आफ्ना विभिन्न कार्यक्रममार्फत देशका ७ वटै प्रदेशबाट १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिको व्यापक सहभागिता जुटाउन सफल भएको छ। आइडिया स्टुडियो नेपाले १५० भन्दा धेरै आइडिया बोकेर आउने व्यवसायीहरुलाई व्यावसायिक रूपमा समाजमा उतारिसकेको छ । यस वर्ष पनि ४० जना आइडिएटरलाई आइडिया स्टुडियो नेपालले स्कृनिङ र लाइभ अडिसनको माध्यमबाट छनौट गरेको आईडिया स्टुडियोले जनाएको छ । सहभागीले यस चरणमा आफ्नो व्यावसायिक योजना निर्णायकसामु प्रस्तुत गर्ने छन्, जसका लागि यसअघि नै सहभागी प्रतिस्पर्धीलाई आइडिया स्टुडियोले व्यवसायिक तालिम दिइसकेको छ । यस चरण पछि आइडिया स्टुडियोले आइडिएटरहरुको व्यवसायलाई उत्कृष्ट बनाउन आवश्यक सर-सल्लाह ,व्यवसायीक संजाल, इन्क्युबेसन कार्यक्रम , मेन्टरशिप ,साथ साथै वित्तीय पहुँचका लागी सहजिकरण गराउन मद्दत पुर्याउने छ।
 
पत्रकार सम्मेलनमा आइडिया स्टुडियो नेपालका बिभिन्न  सिजनका आइडिएटर, मिडियाकर्मी साथै विज्ञहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उद्घाटन मन्तव्य आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले दिनु भएको थियो। आइडिया स्टुडियो सिजन ७ का ४ आइडिएटर आमाज् कृयेसनकी (Aamas Creation- डम्बरकुमारीको प्रयोगबाट आमा र बच्चाको लुगा) संस्थापक सुरुचि खड्का, देसनाका (Desna- गृहिणीहरूले बनाएको अचार) सह-संस्थापक आशुतोष गोहल्यान  तथा मोटर सेवा प्रा.लिका (Motor sewa Pvt. ltd- घरमै कार मर्मत सेवा ) सह-संस्थापक सुदर्शन शिवाकोटी, मंगलम इन्फोटेककी (Mangalam InfoTec- IOT, कृतिम बौधिकता तथा बैंकिङ प्रबिधि ) सह-संस्थापक सोमा थापाले आइडिया स्टुडियोसंगको अनुभवहरु पत्रकार सम्मेलनमा सुनाएका थिए। कार्यक्रममा समापन मन्तव्य आइडिया स्टुडियो नेपालका निर्देशक तथा शिलापत्रका संस्थापक सुरेश सिम्खडाले राख्नु भएको थियो।
 
कार्यक्रममा आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले सिजन ७ सम्म आईपुग्दा नेपालभरका आईडियालाई चिन्ने मौका पाएको र आईडियटरहरुले देखेका भविष्यमा आफूहरु संलग्न हुन पाउदा खुसी रहेको बताए । आईडियटरहरुले समय, ट्यालेन्ट, टिम र टे्जरको लगानी गरेमात्र सफल हुनसक्ने बताए। आईडिया स्टुडियोले पोलिसी, नलेज र प्र्याक्टिस जोडेर काम गर्दै आईडिएटरहरुलाई शारिरीक, मानसिक र आध्यात्मिक सहयोग गर्दै व्यवसाय प्रबद्र्धनमा भूमिका खेल्ने पनि डा. लामाले जनाए ।

 
त्यस्तै, आईडियटर आशुतोषले आईडिया स्टुडियोमा जोडिएपछि व्यवसायिक विकास तुलानात्मक रुपमा धेरै भएको बताए । उनले आईडिया स्टुडियोले दिएको इन्कुबेसन साथै अन्य कार्यक्रममार्फतबाट भेटिएको मेन्टर, आईडियटर, स्टेकहोल्डर्स, पार्टनर्स र  यस मञ्चको राष्ट्यि तथा अन्तराष्ट्यि नेटवर्कबाट आफूले धेरै लाभ लिएको कुरा बताए । साथै यदि कसैलाई व्यवसायिक सफलता चाहिएको छ भने आईडिया स्टुडियोमा आउन अनुरोध गरे ।
 
त्यसैगरी आईडियटर सुरुचि खड्काले आईडिया स्टुडियोमा पिचिङ को चरणदेखि नै बिजनेस गुरुबाट सोधिएको प्रश्न र सुझावले आफूलाई तिखार्दै लगेको बताइन् । उनले भनिन्, मलाई पहिलाबाट ब्रान्डिङ गर्नुपर्छ, डिजिटल मिडियामा राम्रो उपस्थिति चाहिन्छ भन्ने थाहा थियो, तर त्यसको कार्यान्वयन गर्नेबारे थाहा थिएन । आईडिया स्टुडियो आएपछि यु.एस.पी र मार्केट सेग्मेन्टेबारे थप बुझ्ने मौका मिल्यो र आज मेरा प्रतिस्पर्धिसामू आफूलाई राम्रोसँग उभ्याउन सकेको कुरा बताइन्।
 
आईडियटर सुदर्शन सिवाकोटीले पनि आईडिया स्टुडियोबाट आफूले धेरै व्यवहारिक ज्ञान पाएको बताए । जस्तै, बिजनेस प्लान, मार्केटिङ, पर्सनल रिलेसन साथसाथै आर्थिक सहयोगले गर्दा व्ययवसाय सुरु गरेको ३ महिनामै तीनजनाबाट एघार जना कर्मचारी राख्न सफल भएको कुरा सुनाए ।

 
आईडियटर समा थापाले पनि आईडिया स्टुडियोबाट आफ्नो व्यवसायमा राम्रो साथ सहयोग पाएको सुनाइन् । मार्केट सेग्मेन्टेसन र बजारको मागअनुसार आफ्नो प्रोडक्ट कसरी बनाउने भन्ने कुरामा सहयोग पाएको बताइन् । साथै आईडिया स्टुडियोको नेटवर्क राम्रो भएकोले पनि यसको सदुपयोग गरेर अगाडि बढ्न सके धेरैले लाभ लिनसक्ने उनले बताइन् ।
 
आइडिया स्टुडियो नेपालका निर्देशक सुरेश सिम्खडाले कार्यक्रम भदौ १२ र १३ गते देखि हरेक बुधबार र बिहीबार प्रशारण हुनेछ भन्नुभयो। शिलापत्र र आईडिया स्टुडियोको पेजमा हेर्न सक्नुहुनेछ ।  स्थापनाकालदेखि नै देशका हरेक कुनाबाट प्रतिभा अवसरबाट बञ्चित नहुन् भन्ने हाम्रो आशय हो ।सिम्खडा विगत लामो समयदेखि यस व्यवसायमा संचालन गरिरहेका र कुनै पनि आईडिएटरलाई डिजिटल मार्केटिङ को सहयोग आवश्यक परे आफू तयार रहेको बताए । सिम्खडा विगत लामो समयदेखि यस व्यवसायमा संचालन गरिरहेका छन् ।

 

आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.