• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

गुरुकुल इको युथ क्लबको पुनः गठन, प्रदिप खरेल बने अध्यक्ष

चितवनको पहिलो प्लस टु कलेज गुरुकुल कलेजमा गुरुकुल इको युथ क्लबको पुनः गठन गरिएको छ । समाजसेवा, सामाजिक परिवर्तन र व्यवहारिक ज्ञान आर्जनको उद्धेश्यले उक्त क्लब गठन गरिएको हो ।

Advertisement

पुनः गठित क्लबको अध्यक्षमा कक्षा १२ का विद्यार्थी प्रदिप खरेल चयन भएका छन् । कार्यसमितिमा कक्षा १२ बाट १३ जना र कक्षा ११ बाट १० जना विद्यार्थी छनौट हुनेछन् । हाल खरेलको अध्यक्षतामा कक्षा १२ का विद्यार्थीलाई मात्रै समेटेर नयाँ कार्यसमिति गठन गरिएको हो ।

Advertisement

क्लबको उपाध्यक्षमा दिप्ती सुवेदी, सह सचिवमा आयुष ओझा र कार्यक्रम संयोजकमा शुसान्त पाण्डे चयन भएका छन् भने कार्यसमिति सदस्यहरुमा आर्यन महतो, कृतिका थापा, स्मारिका अधिकारी, निश्चल सापकोटा, सञ्चिता आचार्य र आकांक्षा थापा लगायत चयन भए ।

कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई पनि समेटेपछि क्लबको कार्यसमितिले पुर्णता पाउने छ । कक्षा ११ बाट एक सचिव, एक कोषाध्यक्ष र आठ जना सदस्य गरी जम्मा १० जना विद्यार्थी कार्यसमितिमा बस्न पाउनेछन् ।

कक्षा ११ र १२ का बाँकी सबै विद्यार्थी क्लबको साधारण सदस्य बन्नेछन् । यस क्लबले विभिन्न समयमा अस्पतालमा पैसाको अभावले उपचार नपाएका विरामीलाई आर्थिक सहयोग संकलन, अनाथ आश्रममा शैक्षिक सामाग्री तथा खाद्यान्न सहयोग र मौलाकालिका मन्दिरको फेदीदेखि मन्दिर परिसरसम्म सरसफाई जस्ता काम गर्दै आएको छ ।

यो क्लबले पवित्र धार्मिकस्थल देवघाटधाममा विशेषगरी साउन र माघ महिनामा उत्सर्जित फोहोर संकलन तथा व्यवस्थापन, बृद्धाश्रममा खाद्यान्न र न्यानो कपडा वितरण, विभिन्न आर्थिक सहयोगका लागि नारायणी नदी किनारमा च्यारिटी शो लगायतका कार्यक्रमहरु गर्दै आएको छ । कलेजमा विभिन्न अतिरिक्त क्रियाकलालप तथा जिल्ला स्तरिय तहको गुरुकुल फेस्ट समेत हुने गरेको छ ।

क्लबको पुनः गठन कार्यक्रममा अघिल्लो कार्यसमितिका सदस्यहरुलाई कदरपत्र र मायाको चिनो दिएर सम्मान गरी विदाई गरिएको छ । अघिल्लो कार्यसमिति रोजित केसीको नेतृत्वमा थियो । क्लबको अघिल्लो कार्यसमितिको डाइरेक्टरमा कलेजका सहायक प्राचार्य जेएन लामिछाने थिए भने हालको कार्यसमितिको डाइरेक्टरमा शिक्षक हरिहर भुसाल चयन भएका छन् । कलेजका प्राचार्य क्लबको संरक्षक रहने व्यवस्था छ ।

बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.