• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सदस्यहरु अन्दोलित

चितवन, २६ साउन ।

Advertisement

चितवनको भरतपुरमा रहेको शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्यहरु आन्दोलित भएका छन् । भरतपुर–१४ र १५ शिवनगर कार्यक्षेत्र रहेको समितिको तदर्थ समिति गठन भएको १० वर्ष हुँदासमेत समितिले साधारणसभा तथा अधिवेशन नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

Advertisement

समितिका उपभोक्ता समीर केसीले वर्तमान तदर्थ समितिले अधिवेशनको मिति पटकपटक सार्ने गरेको, अधिवेशन गर्न नसकेको, संस्थाको विधि र विधान विपरित काम गरेको भन्दै आफूहरु आन्दोलित भएको बताउनुभयो । शनिबार शिवनगरमा विरोध सभा तथा पत्रकार सम्मेलनमा बोल्दै केसीले तदर्थ समिति गठन भएको १० वर्षपछि असार ८ गते गर्ने भनिएको वार्षिकोत्सवको मिति पटक पटक गरी साउन २६ गतेलाई सारे पनि अधिवेशन नभएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उपभोक्ता वीरेन्द्र थापाले समितिको स्वार्थका कारण उपभोक्ताले दुःख पाएको बताउनुभयो । संस्थामा राजनीतिक विचार छिराएर संस्थालाई प्रदूषित बनाइएको भन्दै तुरुन्तै निर्वाचन गर्न आग्रह गर्नुभयो । समितिमा गएर छलफल गरी निर्वाचन गर्न दबाब दिँदा कार्यसमितिले भ्रमक कुराहरु बाहिर ल्याएको भन्दै उपभोक्ताहरु आन्दोलित हुनुपरेको थापाको भनाइ छ । जनताको राय र अभिमतलाई लत्याउन नमिल्ने भन्दै उहाँले तुरुन्त निर्वाचन प्रकृयामा जानुपर्ने बताउनुभयो ।

समितिको अधिवेशन गरी विधानअनुसार चल्नुपर्ने भन्दा कार्यसमितिबाट आफू एक्लिएको शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य प्रकाश चापागाईंले बताउनुभयो । असार ८ गते तोकिएको साधारणसभा एवम् अधिवेशनको दिन ५१ प्रतिशत सदस्य उपस्थित नभएको भन्दै अधिवेशन स्थागित गरेर कार्यकाल लम्बाउने तयारी गरेका भन्दै चापागाईंले कार्यसमितिमा रहेको तीन दलीय गठबन्धनको सिण्डिकेटविरुद्ध युवाहरु स्वतन्त्ररुपमा उभिएका बताउनुभयो । पहिलोपटक कुल समितिको ५१ प्रतिशत, दोस्रोपटक ३५ प्रतिशत र तेस्रोपटक उपस्थित सदस्यको बहुमतले अधिवेशन गर्नसक्ने विधानमा भएको भन्दै सदस्य चापागाईंले अहिलेको नेतृत्वले अधिवेशन गर्नै नचाहेको दाबी गर्नुभयो ।

संस्थाको निर्वाचन गराउन दबाब दिनका लागि साउन २५ गते उपभोक्ताहरुले समितिको कार्यालयमा तालाबन्दी गरेको भए पनि यसबाट खानेपानी वितरणमा कुनै पनि अवरोध नभएको चापागाईंले बताउनुभयो । व्यक्तिको घरमा बसेर समितिको निर्णय पुस्तिका उठाउने काम गरिएको भन्दै कार्यालयभित्र भएको निर्णय पुस्तिकामा बदमासी गर्न नसकुन् भनेर तालाबन्दी गरिएको चापागाईंको भनाइ छ । आन्दोलित उपभोक्ताहरुले संस्थामा कार्यसमितिले राजनीति गरेको उपभोक्तामा भ्रम सिर्जना गरेको, उनीहरुको चाहनालाई उपेक्षा गरिएको, तीन पटकसम्म अधिवेशनको मिति सारिएको, संस्थाको हिसाबकिताब आम उपभोक्तामा पारदर्शी रुपमा राख्न नसकेको र आर्थिक प्रतिवेदनसमेत पारित हुन नसकेका कार्यको विरोध गर्दै आन्दोलन गरिएको केसीले बताउनुभयो । आन्दोलित उपभोक्ताहरुले शनिबार दिउँसो शिवनगर बजारमा ब्यानर, प्लेकार्डसहित प्रदर्शनसमेत गरेका थिए ।

समितिमा एक हजार तीन सय ७९ जना सदस्यहरुले सदस्यता नवीकरण गरेका छन् । अधिकांश उपभोक्ताहरुले संस्था नीति, विधि र पद्धतीअनुसार सञ्चालन हुनुपर्नेभन्दै शनिबारको विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

शनिबार, साउन २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.