• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

लोक कल्याण सेवा प्रतिष्ठानको १४औँ वार्षिक साधारणसभा


चितवन, २६ साउन ।
भरतपुर–१ देवघाटमा रहेको लोक कल्याण सेवा प्रतिष्ठान श्री राम जानकी बालिका आश्रमको १४औँ नियमित वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

Advertisement

शनिबार देवघाटमा सम्पन्न वार्षिक साधारणसभाका क्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य ईश्वर सापकोटाले प्रदेशले आश्रमलाई आवश्यक पर्ने ठाउँमा सहयोग गर्ने बताउनुभयो । बालिका आश्रम बसेको ठाउँको जग्गालाई वैधानिकता दिएर अगाडि बढेको अवस्थामा प्रदेशको बजेट आश्रमलाई दिने वैधानिक बाटो खुल्ने उहाँको भनाइ छ । विभिन्न योजनाहरु छुट्याउने क्रममा लालपुर्जा नभएको ठाउँमा परेका कारण ती योजनाहर रद्द भएको भन्दै आश्रमलाई जग्गा आफ्नो नाममा ल्याउन आग्रह गर्नुभयो ।

Advertisement

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सावित्री टण्डनले आश्रममा हाल ३७ जना बालिकाहरु आश्रित रहेको बताउनुभयो । हाल कक्षा १ देखि शास्त्री (स्नातक)सम्म अध्ययन गर्ने बालिकाहरु आश्रममा रहेका टण्डनको भनाइ छ । बालिकाहरु आश्रममा आवासीयरुपमा बसेर अध्ययन गर्दै आएका छन् । कार्यक्रममा प्रतिष्ठानका महासचिव रामेश्वर खनालले सामाजिक प्रतिवेदन प्रस्तुत गर्दै प्रतिष्ठान आफैले गुरुकुल सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो ।

प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माण भइरहेको भन्दै खनालले पूर्वाधार तयार भएपछि कक्षा ६ बाट सञ्चालन गर्नेगरी गुरुकुल सञ्चालन गर्ने बताउनुभयो । एक करोड रुपैयाँ पु¥याउने गरी निर्माण गरिएको राम जानकी बालिका आश्रम अक्षय कोषमा हालसम्म ४० लाख रुपैयाँ पुगेको भन्दै उहाँले यस कोषको रकमबाट विभिन्न तीनवटा काम गरिने बताउनुभयो । कोषको ब्याजबाट आउने रकमले बालिकाहरुको विवाह गरिदिने, उच्च शिक्षाका लागि खर्च गर्ने तथा जटिल प्रकृतिका रोग लागेको अवस्थामा उनीहरुको उपचारमा खर्च गर्नेगरी कार्यविधि निर्माण भएको खनालले बताउनुभयो ।

हाल प्रतिष्ठानले आध्यात्मिक शिक्षा र आधुनिक शिक्षा प्रदान गर्दै आएको भन्दै आध्यात्मिक शिक्षातर्फ श्रीमद्भागत, कर्मकाण्ड, योगध्यान, भजन, बाल शिक्षा एवम् आधुनिक शिक्षातर्फ गीतसङ्गीत, नृत्य, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुमा सिकाउँदै आएको खनालको भनाइ छ । आश्रममा सबै जाति र समुदायका बालिकाहरु रहेर अध्ययन गरेका भन्दै समावेशी रुपमा भागवत वाचकसमेत बनेका बताउनुभयो । आश्रममा रहेका ६ जना बालिकाहरु ब्यासमा बसेर श्रीमद्भागवत्, देवी भागवत्, गीता, रामकथालगायत वाचन गर्न सक्षम भएका भन्दै उनीहरुले राष्ट्रिय रुपमा विभिन्न स्थानमा भागवत् वाचन गरेका खनालको भनाइ छ ।

यसैबीच, प्रतिष्ठानले शनिबार नै आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक प्रतिवेन, सामाजिक लेखा परीक्षण तथा पब्लिक अडिट कार्यक्रम गरेको छ । कार्यक्रममा शिक्षाविद् एवम् वरिष्ठ साहित्यकार केदारनाथ खनाल, भूमि आयोग चितवनका पूर्व अध्यक्ष बद्रि तिमिल्सिना, गैरसरकारी संघसंस्था समन्वय तथा सामुदायिक परिचालन शाखा भरतपुरकी रक्ष्मी पौडेललगायतले मन्तव्य राख्नुभएको थियो । आश्रमकी जेठी छोरी सुनीता लोक कल्याणीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन उमा महेश्वरी स्मृति टण्डनले गर्नुभएको थियो ।

प्रतिष्ठानकी अध्यक्ष सावित्री टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा बालिका आश्रम सञ्चालन समिति सदस्य सिर्जना पाण्डेयले स्वागत मन्तव्य राख्नुभएको थियो ।

शनिबार, साउन २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.