• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

नेपाल डिजिटल मिडिया एशोसियसन गठन, तदर्थ समितिको अध्यक्षमा राजु सापकोटा

भरतपुर । चितवनका अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थितीमा मंगलवार नेपाल डिजिटल मिडिया एशोसियन गठन गरिएको छ । पत्रकारहरुको भेलाले एशोसियसनको सात सदस्यिय तदर्थ समिति पनि गठन गरेको छ । तदर्थ समितिको अध्यक्षमा राजु सापकोटा चयन भएका छन् ।

Advertisement

तदर्थ समितिको महासचिवमा समिक्षा पुरी, कोषाध्यक्षमा युवराज क्षेत्री र सदस्यहरुमा सन्तोष बस्ताकोटी, विपिन कँडेल, प्रतिमा कुमाल र सुरेन्द्र पौडेल (सुरज) चयन भएका छन् । तदर्थ समितिले संस्था दर्ताको लागि विधान तयार गर्ने लगायतका काम सकि छिट्टै अर्का भेला आह्वान गर्ने तय भएको छ ।

Advertisement

तदर्थ समितिलाई सहयोग गर्नेगरी सात सदस्यिय सल्लाहकार समिति बनाइएको छ । सल्लाहकार समिति संयोजकमा सन्तोष देउजा रहेका छन् भने सदस्यहरुमा रामकान्त पौडेल, सन्तकुमार चौधरी, मनोज पन्त, किरण पौडेल, राजेन्द्र कार्की र तुलमान गुरुङ रहेका छन् ।

तदर्थ समितिको अध्यक्षमा चयन भएका सापकोटाले संस्थालाई दर्ता गरी व्यवस्थित किसिमले अगाडि बढाइने बताए । नेपाल डिजिटल मिडिया एशोसियसन न्यु मिडियामा काम गर्ने पत्रकारहरुको संगठन भएको उनले बताए । नेपालको कानुनी प्रक्रिया पुरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यममा कार्यरत अन्य पत्रकारहरुलाई पनि यस संगठनमा गोलबद्ध गर्दै लगिने उनको भनाई थियो ।

‘हामीहरुमा केहि कमी कमजोरी हुन सक्छन्, त्यसलाई सच्याउँदै लगिनेछ । पत्रकार आचारसंहिताको पालना गरी पत्रकारिता गर्नु हाम्रो धर्म हो’, उनले भने, ‘सबैसँग समन्वय गरेर अगाडि बढ्ने छौँ ।’ भेलामा न्यु मिडियामा कार्यरत करिब ३३ जना पत्रकारको उपस्थिती थियो ।

सल्लाहकार समितिका संयोजक देउजाले न्यु मिडियामा कार्यरत पत्रकारको लागि तालिम आवश्यक रहेको बताए । अहिलेका न्यु मिडियाले नै मुलधारको पत्रकारिता गरिरहेको दाबी गर्दै उनले पदीय जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न तदर्थ समितिलाई सुझाव दिए । संस्थाको आगामी दिनमा बन्ने कार्यसमितिलाई आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता पनि व्यक्त गरे ।

न्यु मिडियाका रुपमा पछिल्लो समय अनलाइन मिडिया सञ्चालनमा छन् । अनलाइन मिडिया अन्तर्गत न्युजपोर्टल, युट्युब र फेसबुकबाट समाचार सामाग्री प्रशारण हुने गरेका छन् । न्यु मिडियाले छिटो छिटो समाचार सामाग्री प्रशारण गर्ने भएकाले न्यु मिडियाप्रति नागरिकको आकर्षण बढ्दो छ ।

बुधबार, साउन ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.