• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

१०% युवा लक्षित बजेटको माग गर्दै वाइसियल चितवनले बुझायो चितवनका सबै तहमा मागपत्र

वाइसियल चितवनले ३ महिने संगठन सुदृढिकरण अभियान अन्तर्गत आजबाट कार्यक्रम थालनी गर्दै चितवनका सबै स्थानीय तहमा मागपत्र बुझाएको छ। स्थानीय सरकारको बार्षिक बजेटमा कम्तिमा १० प्रतिशत बजेट युवा लक्षित कार्यक्रममा छुट्याउनु पर्ने वाइसियल चितवनको माग छ।

Advertisement

युवाहरुमा विकराल रुपमा देखिएको बेरोजगारी, विदेश पलायन,लागु औषध दुर्व्यशनी जस्ता
समस्याहरुले देशको राष्ट्रिय आकांक्षा विकास र समृद्धिमा निरन्तर बाधा व्यवधान खडा भईरहेको कारण जनताले प्रत्यक्ष अनुभुती गर्ने सरकारको रुपमा रहेको स्थानीय सरकारले आम युवाहरुको यस्ता समस्या समाधान गर्दै आ-आफ्नो गाउँ नगर विकासमा युवाहरुलाई साझेदार बनाउँदै भविस्यका उत्तराधिकारीका रुपमा विकास चितवनका सबै स्थानीय तहमा माग गरेको छ।

Advertisement

युवाहरुको आफ्नो ज्ञान क्षमता, सिर्जनालाई निखार्न कार्यन्वयन गर्ने वातावरण निर्माण गर्न युवा लक्षित उधम,स्वरोजगार, सिप- मुलक तालिम, कृषिमा युवाहरुको आकर्षण, आधुनिक प्रविधि मैत्री युवा , आइटि सचेतना लगाएतका कार्यक्रमहरू संचालन गरिनु पर्ने ।,Start-up Business for youth का लागि कम्तीमा पनि ५० वटा युवासमुहहरु गठन गरि १५ लाखका दरले बजेट विनियोजन गरिनु पर्ने।,१६-४० भित्रका युवाहरुले स्टार्टअपका रूपमा कुनै नौलो उद्योग व्यवसाय गर्न चाहेमा स्थानीय सरकारले लिने ,कर कम्तिमा ५ बर्षका लागि छुट गरिनुपर्ने।,आ-आफ्नो पालिकाभित्र व्यवसायीक कार्ययोजना को प्रतिस्पर्धाका आधारमा हरेक बर्ष कम्तिमा ५० जना नयाँ युवाहरुलाई स्थानीय सरकार संगको साझेदारीमा आवश्यक लगानीको व्यवस्था गर्न वित्तीय तथा कानुनी ,ब्यवस्था गरी कोष खडा गरिनुपर्ने।,प्रत्येक वडा वडामा Leadership Development Program संचालन गरिनु पर्ने वाइसियल चितवनको माग छ।

मागपत्र बुझ्दै भरतपुर महानगरका प्रमुख रेणु दाहालले आउने बजेटमा युवा लक्षित कार्यक्रमको लागि पालिकाले सक्दो बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरिन साथै इच्छाकामना गाउँपालिका प्रमुख दान बहादुर गुरुङले छलफलकै समयावधी भित्रै सुझाब मुलक माग पेश गरेकोमा वाइसियल चितवनलाइ धन्यबाद दिदै गाउँपालिकाको स्रोत र साधन सिमित रहेको बताउदै नीति तथा कार्यक्रममा युवाहरुको माग सम्बोधन गर्न अधिकतम प्रयत्न गरिने जनाए।

सोमबार, असार ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.