• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

न्यौपाने कल्याण समाज नेपाल कौडिन्य ऋषि आश्रम देवघाटमा वार्षिक कूलपूजा सम्पन्न

जेठ १० चितवन ।
न्यौपाने कल्याण समाज केन्द्रिय समिति कौडिन्य ऋषि आश्रम देवघाटधाम चितवनको आयोजनामा चण्डी पुर्णिमाको अवसरमा वार्षिक कूलपूजा तथा विविध कार्यक्रम गरि सम्पन्न भएको छ।

Advertisement

सर्व प्रथम प्रातकालमा कूल मन्दिर परिसरमा कूल देवताको पूजा हवन आरतीको शुभारम्भ गरि भर्खरै नवनिर्माण गरि सम्पन्न प्रतीक्षालय चौतारी तथा बन्धुमिलन सभाहलको उदघाटन गरिएको थियो । स्व. आमा चन्द्रकला तथा स्व.बुबा टिकाराम न्यौपानेको स्मृतिमा छोरीहरु भगवती घिमिरे ,अन्नपूर्ण अधिकारी छोरा बुहारी मधुसूदन /उत्तम न्यौपाने ,केदार / बिमला न्यौपाने ,माधव / भगवती न्यौपाने ,ऋषिराम / सीतादेवी न्यौपाने ,द्वारा निर्मित प्रतिक्षालयको अभिभावक गंगा देवी न्यौपाने द्वारा उदघाटन गरिएको थियो । साथै भर्खरै नवनिर्मित न्यौपाने बन्धु मिलन सभाहलको संस्थाका संरक्षक तथा वरिष्ठ सल्लाहकार यमुना प्रसाद न्यौपाने र समाज का अध्यक्ष श्री रामहरि न्यौपाने द्वारा संयुक्त रूपमा उदघाटन गरिएको थियो । तत्पश्चात औपचारिक कार्यक्रमको शुरूवात भएको थियो । संस्थाका अध्यक्ष रामहरि न्यौपाने को अध्यक्षता ,प्रमुख अतिथि संरक्षक हेम बहादुर न्यौपाने ,अतिथिहरुमा वरिष्ठ सल्लाहकार यमुना प्रसाद न्यौपाने,सल्लाहकार श्री हरि प्रसाद न्यौपाने ,सल्लाहकार श्री नामदेब न्यौपाने ,सल्लाहकार श्री डा बिजय राज न्यौपाने लगायत उपाध्यक्षहरु ,कोषाध्यक्ष ,कार्यसमिति सदस्यहरु,सल्लाहकार समितिहरु लगायत विशिष्टजन बन्धु हरुको आतिथ्यता रहेको थियो ।

Advertisement

कार्य प्रगति विवरण अध्यक्ष रामहरि न्यौपाने ले प्रस्तुत गर्नु भएको थियो । जस अनुसार वहाँले कौडिन्य ऋषि आश्रम स्थापनाको लागि पहल गर्नुहुने संस्थापक अध्यक्ष स्व. बुबा बन्धुराज न्यौपाने को संकल्प र प्रेरणाले आफूले न्यौपाने कल्याण समाज नेपालका पदाधिकारी ज्युहरु र शुभचिन्तक बन्धुहरुको साथ र सहयोग तथा भरतपुर महानगर पालिका ,रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा कूलमन्दिर परिसरमा न्यौपाने बन्धु सभाहल तथा अन्य भौतिक निर्माण कार्य सम्पन्न भएको तथा आगामी वर्षमा आश्रमको भौतिक निर्माण गरि ज्येष्ठ नागरिक बन्धुहरु लगायत बन्धुहरुलाइ थप सेवा सुविधा दिने विषयमा जोड दिनु भयो।
कार्यक्रमको दौरानमा नयाँ आजीवन सदस्यहरु तथा ज्येष्ठ नागरिक बन्धुहरुलाइ सम्मान पत्र र खादा सहित सम्मान गरिएको थियो । कवि गुरुप्रसाद न्यौपाने द्वारा कविता सङ्ग्रह सिर्जनाको फूलबारी बाचन गरि सुनाउनु भएको थियो ।

कार्यक्रमको संचालन तथा सहजीकरण महासचिव ऋषिराम न्यौपानेले गर्नु भएको थियो ।अन्त्यमा अध्यक्ष द्वारा कार्यक्रमको समापन गरि उपस्थित सम्पूर्ण न्यौपाने बन्धुहरुलाई प्रसाद वितरण गरिएको थियो । कार्यक्रममा चितवन तथा आसपासका जिल्लाहरुबाट न्यौपाने बन्धुहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.