• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ८. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

एक सय बढी महिलाहरुको निशुल्क पाठेघरको मुखको क्यान्सर परिक्षण

चैत ९, चितवन ।
सरिता पौडेल
समयमै स्वास्थ्य परिक्षण गरे क्यान्सर रोग निको पार्न सकिने विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले बताउनुभएको छ । आदर्श नारी विकास केन्द्रले आयोजना गरेको महिलाहरुका लागि निशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका डाः न्यौपानेले धेरै विरामीमा चेतनाको कमी संगै स्वास्थ्यलाई उच्च प्राथमिकतामा नराख्दा अन्तिम अवस्थामा मात्र रोगपत्ता लाग्ने र अल्पायुमा मर्नुपर्ने अवस्था भएको स्पष्ट पार्नुभयो । क्यान्सर शब्द संग नै डराएर चेकजाँचमै आनाकानी गर्दा अन्तिम अवस्थामा मात्र रोग पत्ता लाग्ने गरेको छ । कार्यक्रममा बोल्दै अस्पतालका विभागिय प्रमुख अयोध्या पाठकले विश्वका २ करोड मानिसलाई नयाँ खालको क्यान्सर देखिएको तथ्याकं रहेको बताउनुभयो । विश्व स्वास्थय संगठनले सन् २०२२ मा सार्वजनिक गरेको तथ्याकंमा विश्वका ९७ लाख मानिसको क्यान्सरकै कारण मृत्यु भएको उल्लेख छ ।
नेपालमा पहिलो नम्बरमा फोक्सोको क्यान्सर देखिने गरेको छ । यस्तै महिलाहरुलाई मात्र हुने क्यान्सर मध्ये पहिलो नम्बरमा स्तन क्यान्सर , दोस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर हुने गरेको पाठकले जानकारी दिनुभयो । क्यान्सर रोग रोकथामका लागि सामाजिक अभियन्ताको महत्वपुर्ण भुमिका हुने उहाँको भनाई थियो ।
संस्थाका संस्थापक एवं निवर्तमान अध्यक्ष मीना खरेलले आम महिलाले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखि समय समयमा स्वास्थय परिक्षण गर्न सुझाव दिनुभयो । समयमा रोग पत्ता नलाग्दा यसैका कारण आफ्नै परिवारका सदस्य गुमाउनुपरेको तितो यथार्थ प्रस्तुत गर्दै उहाँले स्वास्थ्यमा हेलचक्राई नगर्न आग्रह गर्नुभयो । “मैले जस्तो पीडा अरुले भोग्नु नपरोस् र सबै महिलाहरुलाई क्यान्सर सम्बन्धी सचेतना होस भनेर यस कार्यको शुरुआत गरेका हौ उहाँले भन्नुभयो ।” समय समयमा स्वास्थ्य परिक्षण गर्दा आफनो स्वास्थ्य अवस्था समयमै थाहा हुन्छ , खरेलले भन्नुभयो ‐उपचारमा सहजता संगै आफु ढुक्क हुन यस्ता खाले अभियानले महत्वपुर्ण भुमिका खेल्छ ।”
संस्थाका अध्यक्ष उषा खरेल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संस्थापक सदस्य गंगा श्रेष्ठ, सल्लाहकार विदुर केसी, अस्पतालका प्रिभेन्सन विभागका डाक्टर कृष्ण सुवेदी, संस्थाका सदस्य भीमा तिवारी गौतम, आदर्श नारी क्लीनिकका व्यवस्थापक सुरेन्द्र धिताल, द्धन्द्धप्रभावित महिला जिल्ला सञ्जाल चितवनका अध्यक्ष पार्वती खड्का संस्थाका सदस्य एवं वडा नम्बर ७ का वडा सदस्य अमृता गौतम लगायत संस्थाका आजीवन, साधारण सदस्य, पदाधिकारी र शुभेच्छुकको सहभागिता रहेको थियो ।
यसैबीच क्यान्सरबारे जानकारी राखौ, सर्तक होऔं, क्यान्सरलाई परास्त गरौं भन्ने नाराका साथ गरिएको उक्त कार्यक्रममा १०० भन्दा बढी महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा प्राविधिक सहयोग विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गरेको हो । यस कार्यक्रमलाई संस्थाले प्रत्येक बर्ष नियमित गर्ने योजना बनाएको छ ।

Advertisement

Advertisement

शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.