• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

२५ करोडमा सिसै पार्क भिलेज, भोलि सिसै म्युजिक फेस्ट हुँदै


चितवन । रत्ननगरको पर्यटकिय स्थल सौराहा नजिकै सिसैमा सुविधा सम्पन्न पर्यटकीय रिसोर्ट सिसै पार्क भिलेज सञ्चालनमा आएको छ ।

Advertisement

पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर दक्षिण र सौराहाबाट करिब ५ किलोमिटर उत्तरमा सिसै पार्क भिलेज सञ्चालनमा आएको हो ।

Advertisement

बाग्लुङका हरिकृष्ण उपाध्याय र ललितपुरका विष्णुहरि शर्मा सुवेदीले करिब २५ करोडको लगानीमा सुविधा सम्पन्न पर्यटकीय होटल सञ्चालनमा ल्याएका हुन् ।

गत बैशाख १ गतेबाट पर्यटकका लागि खुल्ला गरिएको सो रिसोर्टको औपचारिक उद्घाटन भोली पुस १५ गते अंग्रेजी नयाँ बर्षको अबसर पारेर गरिदै छ । बजारको कोलाहालबाट केही भित्र र पर्यटकीय नगरी सौराहाको समिपमा स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गर्ने गरी होटल सञ्चालनमा ल्याइएको सञ्चालक उपाध्यायले बताए ।

सौराहाको चराचोकमा होटल सञ्चालन गर्ने योजनालाई स्थगित गरी सौराहाकै समिपमा रहेको सिसैमा रिसोर्ट सञ्चालनका ल्याएको उनको भनाई छ । सौराहामा होटल सञ्चालनकै लागि ३३ कठ्ठा जग्गा खरिद गरेका थियौं उपाध्यायले भने रिसोर्ट सञ्चालन गर्न शान्त बाताबरण चाहिने भएकाले सिसैमा आएका हौं ।

साढे १२ कठ्ठा क्षेत्रफलमा रिसोर्टको संरचना निर्माण गरिएको छ । उक्त रिसोर्टमा १२ वटा डिलक्स रुम, २ वटा हल, २ वटा अपाटमेन्ट तथा सेल्फ किचनको समेत व्यवस्था रहेको छ । पर्यटकका लागि आर्कषक स्मीङपुल सञ्चालनमा रहेको छ । उक्त रिसार्टमा विदेशी पर्यटकको समेत आगमन सुरु भएको छ । रमणीय बाताबरण भएका कारण एक पटक आएको विदेशी पर्यटक १५ दिन सम्म बसेर स्वदेश फर्र्किएको अर्का सञ्चालक सुवेदीले जानकारी दिए ।

रिसोर्टमा पारिवारिक वातावरणमा थारु समुदायको परम्परागत खानाका परिकारमा रमाउन सकिने उनको भनाई छ । रिसोर्टका म्यानेजर साजन जोशीले पर्यटकका लागि हात्ती सफारी, डुंगा सयर, जीप सफारी, चरा अबलोकन, थारु बस्तीको अबलोकन लगायत अन्य अतिरिक्त सेवाहरु रिसोर्टले प्रदान गर्ने बताए । खानामा गाउँले पन दिएका छौ, थारू खानाका परिकार बनाउछौं म्यानेजर जोशीले भने स्थानीय खानाको स्वाद पर्यटकलाई प्रदान गरेका छौं । ५० करोड सम्म लगानी गर्ने योजना रहेको सो रिसोर्टमा ६० जना पर्यटकलाई राख्न सक्ने क्षमता रहेको छ ।

भोली रिसोर्ट उद्घाटनसंगै पर्यटकको मनोरञ्जनका लागि विशेष साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । उक्त कार्यक्रममा चर्चित गायिकाहरु इन्दिरा जोशी, ज्योती लोहनी सहित स्थानीय माइला घलेको न्याटिस व्याण्डको प्रस्तुती रहने छ । उक्त रिसोर्ट टिकौली नजिक रहेको गणेशचोकबाट करिब २ किलोमिटर दक्षिणमा रहेको छ ।

शनिबार, पुष १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.