• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ८. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

सफ्टटेक चितवन–२०८० मेला समुद्घाटन

भरतपुर

Advertisement

उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज उद्योग वाणिज्य संघ–चितवन र नेपाल कम्प्यूटर एशोसिएसन चितवनको संयुक्त आयोजनामा चितवन जिल्लामानै पहिलो पटक सञ्चालन गरिएको सफ्टटेक चितवन–२०८० मेलाको समु्द्घाटन भएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन देशकै मध्यभागमा रहेको शहर भएकाले यस क्षेत्रमा कसरी आईटी हव बनाउन सकिन्छ भन्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले यहाँका सूचना प्रविधि व्यवासायी एवं विद्यार्थीहरुले विकास गरेका सफ्टवेयरहरू मेलामा प्रर्दशन गरिने र ति सफ्टवेयरहरूको प्रवद्र्धन गर्न मेला आयोजना गरिएको बताउनु भयो ।

Advertisement

सफ्टटेक चितवन–२०८० को उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले स्माट सिटि र स्माट देशका परिकल्पना साकार पार्न आईटीको विकास हुृन आवश्यक रहेको बताउनु भयो । उहाँले यस महानगर स्वास्थ्य र पोल्ट्री हवको रुपमा विकास भैसकेको र अव आईटीको हव बनाउन महानगरले सहयोग गर्ने बताउनु भयो । उपप्रमुख अधिकारीले भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्नका लागि सवै निजी तथा सार्वजनिक निकायहरुलाई सहयोग गर्न अपिल गर्नुभएको थियो ।
कार्यक्रममा कम्प्यूटर एशोसिएसन नेपाल महासंघका अध्यक्ष रञ्जित कुमार पोदारले आईटी सफ्टवेयरहरूको विकास गरियो भने देशको अर्थतन्त्र विकासका लागि ठुलो योगदान पु¥याउने बताउनु भयो । उहाँले नेपाल सरकाले नीतिगत कुराहरु सहजीकरण गरी नेपालमानै विकसीत सफ्टवेयर प्रयोग गर्न समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा कम्प्यूटर एशोसिएसन नेपाल महासंघ चितवनका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य सन्तोषजनक भुसालले मेला ३ दिन सम्म सञ्चालन हुने र मेलामा २० वटा स्टलहरु रहेको जानकारी गराउनु भयो ।
कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी, कार्यसमिति कम्प्यूटर एशोसिएसनका पूर्व अध्यक्ष पदाधिकारी, विभिन्न बस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीहरु, पत्रकार र विभिन्न कलेजका विद्यार्थीहरु गरी १६० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनुभयो ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम धन्यवाद ज्ञापन सहित समापन कम्प्यूटर एशोसिएसन चितवनका अध्यक्ष टेकलाल भुषालले गर्नुभएको कार्यक्रम कम्प्यूटर एशोसिएसन चितवनका सचिव ई. कृष्ण पोखरेलले सञ्चालन गर्नु भएको थियो ।

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको हवको रुपमा चितवन जिल्ला विकास भैसहेकोले सूचना प्रविधिको क्षेत्रमा समेत हव हुन सक्ने बारेमा सम्भाब्यता समेत अध्ययन गर्न लागिएको उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले जानकारी गराउनु भयो ।

बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.