Help Post!!!
२०८०-०५-०९ गते शनिबार देखी पाँचखाल वडा नम्बर ७ बाट करिब ४ बजे देखी सजना गजमेर नाम गरेकी बर्ष १३ कि बालिका हराईरहेको हुनाले कसैले बालिकालाई देखेमा नजिकैको प्रहरी चौकी अथवा ९८०१५३९३०६ मा सम्पर्क गरि खबर गरिदिनु अनुरोध गर्दछौं।
बालिकाको परिवार यो बेला धेरै चिन्तामा हुनुहुन्छ! सेवा नै धर्म हो! खोजी कार्यमा साथ दिनुहोला।
Advertisement


