• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ८. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

रवि लामिछानेले चितवनबाट चुनाव जितेको सय दिन, ब्लु बसदेखि हेल्लो रविसम्म


चितवन,साउन १७-

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु निर्वाचित भएको सय दिन पुगको अवसरमा विभिन्न कार्यक्रमको घोषणा गरेका छन् । आज भरतपुरमा सचिवालयको स्थापना गर्दै विभिन्न ११ वटा कार्यक्रमको घोषणा गरेका हुन् । उनले जनतासंग प्रत्येक्ष जोडिएर सेवा प्रदान गर्ने उदेश्यले कार्यक्रम घोषणा गरेका छन् । सोच्यौ,बोल्यौ र ग¥यौ सय दिनमा हामी भन्ने नारासहित रविले निःशुल्क बस सेवादेखि घुम्ती स्वास्थ्य सेवासम्मका कार्यक्रम घोषणा गरेका हुन् ।

Advertisement

चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा संचालनमा ल्याएका छन् । आफु निर्वाचित भएको सय दिन पुगेको अवसरमा आज सांसद लामिछानेले निःशुल्क बस सेवा संचालनमा ल्याएका हुन् । उनले भरतपुरको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर सेवा सुरुवात गरेका छन् । ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ । पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरिने रवि लामिछानेको सचिवालयले जनाएको छ ।

बसभित्र महिलाका लागि आवश्यक पर्ने स्यानेटरी प्याड लगायतका सामाग्रीको समेत व्यवस्था हुने लामिछानेले बताए । उनले बसमा गुनासो सुन्नेगरी रविलाई पत्र नामको बक्स समेत राखिने जानकारी दिए । बस विभिन्न स्रोत जुटाएर संचालन गरिएका लामिछानेको भनाई छ । उनले यो बस सेवा प्रभावकारी बनेमा थप बस समेत संचालन गरिने जानकारी दिए ।

निःशुल्क स्वास्थ्य सेवा

लामिछानेले ६५ बर्षभन्दा माथिका नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेका छन् । हरेक दिन नयाँ टोलमा पुगेर प्राथमिक उपचार दिने उदेश्यले यो सेवा सुरु गरेका हुन् । मोबाइल क्लिनिक नाम दिइएको एम्बुलेन्स मार्फत स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने जनाइएको छ ।

विपन्नलाई निःशुल्क उपचार

सय दिनको प्याकेज अन्तर्गत लामिछानेले विपन्न परिवारका लागि पाँच लाख बराबरको स्वास्थ्य उपचार निःशुल्क गर्ने घोषणा गरेका छन् । उनले स्वास्थ्य विमा मार्फत यो कार्यक्रम अगाडि बढाइने जनाएका छन् । सुरुवातमा सय जना विपन्न परिवार छनोट गरी काम सुरु गरिएको लामिछानेले बताए । यसका लागि स्वास्थ्य विमा कार्ड समेत वनाइने उनको भनाई छ ।

सय जनालाई रोजगार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा फर्कन चाहनेका लागि सय जना भन्दा बढीलाई जागिरको व्यवस्था गरेको जानकारी दिएका छन् । उनले बिना पैसा विदेशबाट फर्काएर रोजगारी दिने व्यवस्था गरेको बताएका हुन् । ‘चुनावमा आफुले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं, त्यो पनि ‘बिना ढेउवा के’ । अहिलेकालागि यी रोजगारी खोजीएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ, ’उनले भनेका छन् । उनले विदेश लैजाने मेनपावर कम्पनीहरुको विज्ञापनहरु देशका पत्रिका, अनलाइन र चोकका पसलहरुमा छापिएको बताएका छन् ।

चार–चार महिनामा सार्वजनिक सुुनुवाई

सभापति लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्वर २ मा हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाई गर्ने भएका छन् । उनले पहिलोपटक भदौ १० गते सार्वजनिक सुनुवाई गर्ने जानकारी दिए । त्यसमा सहभागि भएर नागरिकले सरोकारवालासंग प्रत्येक्ष गुनासो सुनाउन पाउनेछन् ।

नमुना विद्यालय

दुई विद्यालयलाई प्रविधिमैत्री नमुना बनाउने योजना सभापति लामिछानेले अघि सारेका छन् । उनले चितवन क्षेत्र नम्वर २ अन्तर्गत पर्ने रामनगर मावि र चर्तुमुखी माविको कक्षा ११ र १२ लाई पहिलो चरणमा नमुना बनाउने घोषणा गरेका हुन् । विस्तारै अन्य विद्यालयलाई पनि नमुना बनाउने लक्ष्य राखेको उनले जनाएका छन् ।

आधारभूति विद्यालयको स्तरोन्नती

इच्छाकामना गाँउपालिका स्थित राष्ट्रिय आधारभूत विद्यालयलाई स्तरोन्नती गरी नमुना बनाउने उनले बताएका छन् । कक्षा ७ सम्मको यस विद्यालयलाई कक्षा १२ सम्म स्तरोन्नती गर्नुका साथै आवसिय बनाउने कार्य थालनी गरिने लामिछानेको भनाई छ ।

गुनासो सुन्न हेलो रबि

जनताको गुनासो सुन्नका लागि लामिछानेले हेल्लो रविको सुरुवात गरेका छन् । उनले सचिवालय र अनलाइन मार्फत जनताको गुनासो सुन्ने बताएका छन् । जनताको गुनासो समाधानका लागि सचिवालयले काम गर्नेछ ।

प्राकृतिक विपत्तिमा सघाउन (आरएटी) समूह

प्राकृतिक विपत्तीमा सघाउनका लागि लामिछानेले र्यापिड एक्सन टिम (आरएटी) टिम बनाउने घोषणा गरेका छन् । यो टिमले विपतको समयमा नागरिकलाई सहयोग गर्नेछ ।

बृक्षारोप गरिने

रविले निर्वाचनमा आफुले प्राप्त गरेको मत ५४ हजार १ सय ७६ विरुवा रोप्ने भएका छन् । हरेक मतदातालाई यो अभिायानमा सहभागि गराउने उदेश्यले विरुवा रोप्न लागिएको उनले बताएका छन् ।

चितवन क्लब

सांसद लामिछानेले आफुले गरेका कामलाई सहयोग पु¥याउनका लागि चितवन क्लब गठन गरेको बताएका छन् । विदेशमा बस्ने सम्पूर्ण चितवनबासीलाई एकजुट भएर आफुले गरेका कामहरुमा हा

बुधबार, साउन १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.