• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

विश्वप्रकाश मावीको ६५ औं वार्षिकोत्सव सम्पन्न


माघ ४ गते चितवन ।

Advertisement

पश्चिम चितवनको गरिमा र शैक्षिक गुणस्तरमा सदैव अग्रपक्त्तिमा आउने सामुदायिक विधालय भरतपुर १५ कल्याणपुरमा अवस्थित विश्वप्रकाश माविले आज आफ्नो ६५ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । विधालयका व्यवस्थापन समितिका अध्यक्ष विजयराज शर्मा भुसालको सभापत्तित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि वाग्मति प्रदेश माननीय सुश्री गीता गुरुङज्यु , विशिष्ट अतिथिमा वाग्मति प्रदेशका माननीय ज्ञानजङ लामा अतिथिहरुमा विघालयका पुर्व प्राचार्य हरि न्यौपाने , नेपाल रेडक्रस सोसाइटी चितवनका कार्यवाहक सभापति एवम् अरुणोदय माविका प्राचार्य रत्न प्रसाद सापकोट , उघोग सघ चितवनका अध्यक्ष त्रीलोचन कडेंल , वडा न १५ का वडा सदस्य सिर्जना अधिकारी लामिछाने , हरिकुमार स्मारक कलेजका क्याम्पस प्रमुख नविन न्यौपाने , सामाजिक एवम् राजनितिक व्यक्तित्व आश बहादुर गुरुङ ‘ आशु’ पुर्व क्याम्पस प्रमुख देविमरण अधिकारी, वडा न १५ का राजनितिक दलबाट सर्वपक्षिय पार्टी प्रमुख एवम् प्रतिनिधिज्युहरु , दर्शन टोल विकास सस्थाका अध्यक्ष पुर्णकान्त पौडेलज्यु ,फुलबारी स्वास्थ्य चौकीका इन्चार्ज सुनिता सुबेदीज्यु , इलाका प्रहरी कार्यालय फुलवारीका वरिष्ठ सहायक निरिक्षक ज्ञान बहादुर पाण्डेज्यु , लगाएत विभिन्न सामुदायिक विधालयका प्र अ लगाएत शिक्षकप्रतिनिधित्व रहेको थियो भने स्वागत मन्तव्य विधालय व्यवस्थापन समिति सदस्य कमला पोखरेलले गर्नुभएको थियो । विधालयका प्राचार्य जयकृष्ण शर्माज्युले विधालयको वार्षिक प्रगति प्रतिवेदन राख्नु भएको थियो ।

Advertisement

विश्वप्रकाश माविको शैक्षिक उन्नयनको निमित्त चासो र चिन्ता व्यक्त गर्दै विशिष्ट अतिथि बाग्मति प्रदेश माननीय ज्ञान जङ लामाले यस विधालयको शैक्षिक गुणस्तरको निमित्त आफ्नो तर्फबाट सक्दो साथ र समर्थन सदैव रहने वताउनु भएको छ । वार्षिकोत्सव कार्यक्रममा विधालयमा उत्कृष्ट अंक सहित जेहेन्दार छात्र/ छात्राहरु अक्ष्यकोष स्थापना मार्फत पुरस्कार एवम् नगद समेत प्रदान गरिएको थियो । विधालयको भौतिक पुर्वधार सहितको विधार्थी सख्या अत्यान्त आकर्षण रहेको प्रति चितवन उधोग सघका अध्यक्ष त्रीलोचन कडेंलले खुशि व्यक्त गर्दै यसलाइ कुनै राजनितिक विषयप्रवेश नगरीकन स्वच्छ र मर्यादित वातावरण सहित अनुशासन कायम राख्न जोडदिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै माननीय गीता गुरुङ्ले पश्चिम चितवनको शैक्षिक उन्नयन को एउटा आभार स्तम्भ रहेको विश्वप्रकाश माविलाइ आफ्नो क्षेत्रबाट सक्दो सहयोग सदैव रहने प्रतिवद्दता व्यक्त गर्नुभयो ।कार्यक्रमको सचालन शिक्षक शिरोमणि पराजुलिले गर्नुभएको थियो ।

बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.