• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ८. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयको नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न


भरतपुर-५, गुलाफवाग,चितवन

Advertisement

भरतपुर महानगरपालिका वडा नम्बर -५ मा रहेको श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम तथा अभिभावक भेला सम्पन्न गरेको छ।
उक्त कार्यक्रम सोही विद्यालयमा अध्ययनरत कक्षा ३ का विद्यार्थी उमङ्ग थापाको अध्यक्षता र भरतपुर-५ का वडा अध्यक्ष श्री युद्धप्रसाद श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा भरतपुर-५ का वडा सदस्य चन्द्रमणी भूषाल, मुना तामाङ, अभिभावक, विद्यार्थी, शिक्षक, अभिभावक संघ , विद्यालय व्यवस्थापन समिती, आर्थिक संकलन अभियानको सचिवालय समिती, सल्लाहकार समिती लगायतको उल्लेखनिय उपस्थिति रहेको थियो।कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष श्री युद्द प्रसाद श्रेष्ठले विद्यालय महानगर कै नमूना विद्यालय भएकाे र वडा तथा तथा महानगरबाट गर्नु पर्ने सहयाेगकाे लागि आफ्नाे प्रतिबध्दता जनाउनु भयाे। विद्यालयको शैक्षिक स्तरोन्नति, जग्गा खरिद तथा व्यवस्थापनार्थ संचालित आर्थिक अभियान २०७८/१०७९ का संयोजक तथा सल्लाहकार समिति सदस्य श्री भिमनारायण पौडेलले यस किद्यालयले गरेको शैक्षिक उन्नती प्रती खुसी व्यक्त गर्नु भयो।
सचिवालय समिती सदस्य तथा टाइगर चोक टोल विकास संस्थाका अध्यक्ष श्री लोकराज सापकोटाले विद्यालय हरेक तवरले राम्रो रहेको र यस विद्यालयले छिट्टै नै चितवन जिल्लामा नमुना विद्यालयको स्थान हासिल गर्न सफल हुने बिचार व्यक्त गर्नु भयो। कार्यक्रममा बोल्दै प्रा. डा. विष्णुहरि पौडेल तथा पूर्व अध्यक्ष वासुदेव पौडेलले विद्यालयको प्रगती प्रति खुसी व्यक्त गर्नु भयो। विद्यालयका प्रधानाध्यापक श्री राजेन्द्र प्रसाद चालिसेले यस बर्षका याेजनाहरु प्रस्तुत गर्नु भएकाे थियाे। प्रधानाध्यापकका अनुसार यस बर्षबाट नृत्य, संगित तथा आर्ट कक्षा संचालन गरिने, बाबू नानीहरु सहज तवरले विद्यालय आउन जानका लागि अमेरिका स्थित स्टार नेपालका अध्यक्ष श्री अमिर सुवेदीज्यू संगकाे सहयाेगमा यातायातकाे साधन थप गर्ने बताउनु भयाे भने स्टार नेपालकै सहयाेगमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई क्रमश: 250, 150 र 100 का दरले मासिक छात्राबृत्ती उपलब्ध गराईने जानकारि दिनु भयाे। शैक्षिक गुणस्तर अभिबृदध्दिकाे लागि कुनै कमजाेरि बाकि नराखी अघि बढिने प्रतिबध्दता ब्यक्त गर्दै भाैतिक सुविधा विस्तारकाे लागि सम्बन्धित निकायकाे ध्यान आकर्षण गर्नु भयाे। करिव ३५० जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा कक्षा काेठा थप गर्नु पर्ने र कम्पाउण्डवालकाे आवश्यकता ओैँल्याउनु भयाे ।
विद्यार्थीले सुरु देखि अन्त्य सम्म कार्यक्रम संचालन गरेका थिए भने शिक्षक तथा कर्मचारीकाे सकृयता प्रशंसनिय रहेकाे थियाे। शिक्षक तथा विद्यार्थीहरुकाे नृत्य, अभिभावककाे उपस्थितिअत्यन्तै अनुकरणीय थियाे।
बार्षिक याेजना आयाेजना गरिएकाे कार्यक्रममा सहायक प्रधाध्यापक श्री राेजिना न्याैपानेले स्वागत मन्तब्य राख्नु भएकाे थियाे भने साँस्कतिक कार्यक्रमकाे संयाेजन अतिरिक्त क्रियाकलापका संयाेजक श्री प्रदिप कुमार करले गर्नु भएकाे थियाे। उक्त कार्यक्रमा सेनेटरि प्याड फाेटाे च्यालेन्जमा प्रथम र द्वितीय हुने क्रमश: भरतपुर -५ गुलाफवागकी रक्षा रिजाल , माडि देवनगरका साैगात तिमिल्सेनालाई नगद रु 1000 र 500 प्रदान गरिएकाे थियाे।

Advertisement

शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.