• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

५ गाउँपालिकामा निर्विरोध


बैशाख १३, काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत डोल्पाका तीन पालिकामा एकल उम्मेदवारी परेको छ। काइके, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकामा एकल उम्मेदवारी परेको हो। योसँगै यी तीनवटै पालिकाका अध्यक्ष र केही वडाहरूमासमेत निर्विरोध नेतृत्व चयन भएको छ। निर्वाचन आयोगले प्रक्रिया पुर्‍याएर यसको घोषणा गर्ने जनाएको छ। डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा अंगतकुमार राना निर्विरोध निर्वाचित भएका हुन्। उनी नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका हुन्। यो गाउँपालिकाका वडाध्यक्षहरू पनि निर्विरोध निर्वाचित भएका छन्।यहाँ एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए। यस्तै डोल्पाकै छार्काताङसोङ गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीकै उम्मेदवार सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका छन्। नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली इन्जार्ज प्रकाश ज्वालाले डोल्पाबाट आफ्नो पार्टीले स्थानीय तहमा खाता खोलेको बताए। उनका अनुसार डोल्पाकै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा वाङ्जु गुरुङको एकल उम्मेदवारी परेको छ। उनी पनि समाजवादीकै हुन्। काइकेको अध्यक्षमा निर्विरोध चयन भएका राना र छार्काताङसोङ अध्यक्षमा निर्विरोध भएका गुरुङ यसअघि २०७४ को निर्वाचनमा पनि विजयी भएका थिए। उनीहरू दुवैजना केही साता अघिमात्र एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

Advertisement

शेफोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धावासम्डुक लामाको मात्र उम्मेदवारी परेको छ। एकल उम्मेदवारी परेसँगै उनी पनि निर्विरोध निर्वाचित भएको एमाले कर्णालीका अध्यक्ष विनोदकुमार शाहले बताए। शाहले गाउँपालिकामा एमालेको पूरै प्यानल नै विजयी भएको दाबी गरे। उनका अनुसार गाउँपालिकाको उपाध्यक्षमा एमालेकै छार्काताङसोङ लामा निर्विरोध भएकी छन्। यस्तै गाउँपालिकाका वडाहरूमा पनि एकल उम्मेदवारी परेको छ। मुस्ताङको पाँच स्थानीय तहमध्ये दुई तहको ६ वडामा निर्विरोध भएको छ। लोघेकर दामोदरकुण्डका ३ र घरपझोङ गाउँपालिकाका ३ वडामा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन्। तर, यसलाई मुख्य निर्वाचन आयोगले तत्काल सार्वजनिक गर्न नमिल्ने बताएको छ।

Advertisement

लोघेकर दामोदरकुण्ड गाउँपालिका १ ,३ र ४ मा उम्मेदवारी दिने निर्विरोध भएको निर्वाचन अधिकृत नेपालहरी रानाभाटले जानकारी दिए। एमाले जिल्ला इञ्चार्ज चन्द्रमोहन गौचनका अनुसार लोघेकर दामोदरकुण्ड १ को वडाध्यक्षमा टसी ढिन्डु ठुकुरीसहित पूरै सेट एमाले निर्विरोध भएको हो। वडा २ मा एमालेका वडाध्यक्षका उम्मेदवार झ्याब्याङ तेञ्जिङ गुरुङसहित २ वडासदस्य र कांग्रेसबाट एक वडासदस्य निर्विरोध भएको गौचनले बताए। वडा ३ मा एमालेबाट वडाध्यक्ष झ्याब्याङ छोसाङ गुरुङसहित २ वडासदस्य एमाले र एक वडासदस्य कांग्रेसको निर्विरोध भएको उनले बताए। लोघेकरको वडा २ र ५ मा कांग्रेस र एमालेबीच सबै पदमा उम्मेदवारी भएको छ। ४ वटा वडामा दलित सदस्य कोटा खाली छ।

मुस्ताङको घरपझोङ गाउँपालिका १ र २ मा नेपाली कांगे्रेसका वडाध्यक्ष उम्मेदवार निर्विरोध भएका छन्। वडा—५ मा एमालेका वडाध्यक्ष निर्विरोध भएको स्रोतले बताएको छ। घरपझोङको १, २ र ५ मा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र राप्रपाबीच आन्तरिक तालमेल भएको हो। घरपझोङ गाउँपालिकामा ४० को उम्मेदवारी दर्ता भएको छ।

मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.