मङ्सिर ०१, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७० पैसा र बिक्रीदर ११९ रुपैयाँ ३० पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५५ पैसा रहेको छ।
Advertisement
बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

