कार्तिक १६, काठमाडौं । नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्किएको छ । बिहान नेपालगञ्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एअरको डोर्नियर जहाज बँदेलसँग ठोक्किएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले बताउनुभयो ।
नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्कियो
नेपालगञ्ज विमानस्थलमा सीता एअरको जहाज बँदेलसँग ठोक्कियो
तपाईको प्रतिक्रिया