असोज १५, काठमान्डौ । उत्तर कोरियाले बिहिबार आफ्नो नयाँ एन्टी एयरक्राफ्ट मिसाइल परीक्षण गरेको बताएको छ । एक महिनाभित्र उत्तर कोरियामा हतियारको यो चौथो परीक्षण हो । केही दिन अघि उत्तर कोरियाले एउटा नयाँ हाइपरसोनिक मिसाइल लञ्च गरेको थियो । यो मिसाइलमा परमाणु क्षमता भएको मान्यता राखिन्छ ।
Advertisement

