• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. १० दिन म्याद थपेर लेखा अधिकृतसहित दुई आरोपीविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान

  • १०. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

अथर्व बिजनेश कलेजले ‘फुट एण्ड म्युजिक फेस्टा’ को आयोजना गर्दै


३० भदौ, काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३, चक्रपथमा रहेको अथर्व बिजनेश कलेजले ‘फुट एण्ड म्युजिक फेस्टा–२०२२’ को आयोजना गर्ने भएको छ । अथर्वमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा ‘फुट एण्ड म्युजिक फेस्टा–२०२२’ आयोजना हुन लागेको हो ।

Advertisement

असोज २ र ३ गते (दुई दिन) सम्म चल्ने उक्त ‘फुट एण्ड म्युजिक फेस्टा–२०२२’ काठमाडौँ उपत्यकाका अधिकांश विद्यार्थीहरू अवलोकन गर्ने गरी तयारी थालिएको छ ।

Advertisement

फेस्टालाई भव्य बनाउनका लागि विद्यार्थीहरूले अथक मेहनत गरिरहेका छन् । भने अवलोकनकर्ताको संख्या बढाउनका निम्ति सामाजिक सञ्जाल प्रमोसनदेखि विभिन्न कलेजहरूमा पुगी सूचना प्रवाह भइरहेको छ ।

फुट फेस्टा अन्तर्गत अथर्भमा अध्ययनरत विद्यार्थीहरूले तयार गरेको मौलिक तथा विभिन्न चर्चित खानाका परिकारहरूको प्रदर्शनी हेर्न र स्वाद लिन सकिनेछ ।

यस्तै, म्युजिक फेस्टा अन्तर्गत चर्चित ब्यान्ड, चर्चित कलाकार र विद्यार्थीहरूको प्रस्तुति रहने छ । जसमा चर्चित ब्यान्ड अनुप्रस्थ, गन एल्भिस, परिवर्तन ब्यान्ड, रक ब्यान्ड, सोनिगा ब्यान्ड लगायतको प्रस्तुति रहने छ ।

चर्चित गायक सन्देश राज कोइराला, नेपाल आइडल उपाधि विजेता सज्जा चौलागाईँ, गायिका अस्मिता अधिकारी, हास्य कलाकार सुमन कार्की र अध्ययनरत विद्यार्थीहरूको विशेष प्रस्तुति हुनेछ ।

ब्याचलर तहका लागि विद्यार्थीहरूले खोज्ने र रोज्ने कलेज मध्य एक बनेको अथर्व कलेजले फुट एण्ड म्युजिक फेस्टाबाट आफूलाई झनै अब्बल साबित गर्ने विश्वास रहेको आयोजक एक विद्यार्थीले बताए ।

अथर्व कलेजमा ब्याचलर तहमा BBA, BHM र BHCM कोर्ष रहेका छन् । अथर्व यत्ति बेला ब्याचलर तहको नयाँ भर्नामा केन्द्रित भएको छ । यसका बाबजुद विद्यार्थीहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै ‘फुड एण्ड म्युजिक फेस्टा’को आयोजना गर्न लागेको कलेज प्रशासनले जनाएको छ ।

‘विद्यार्थीहरूले कोर्ष अन्तर्गत सिकेका कुराको प्रयोग तथा विद्यार्थीहरूको क्षमताको प्रदर्शनीका लागि विद्यार्थीहरूले फुड एण्ड म्युजिक फेस्टाको आयोजना गर्न लागेका हुन्’, अध्यक्ष मनोज थापाले बताउनु भयो । थापा भन्नुहुन्छ, ‘विभिन्न कलेजहरूबाट हाम्रो निम्ता सहर्ष स्वीकार गर्दै बढिभन्दा बढि विद्यार्थीहरू अवलोकन गर्न सहभागी हुनुहुनेछ भन्ने आशा लिएका छौँ ।

शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.