• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

हत्तेरी! बाचुन्जेल ब्याचलर नै पढनुपर्ने हो?


असार ४,२०७८
चितवन।
बिहान आँखा मिच्दै कलेज जानलाइ तयार हुने गर्थे चितवनको एक कलेजमा इन्जिनियरिङ पढदै गरेका अमित।म्याजिक चडेर कलेज पुग्नासाथ साथिहरुसङ हाइ हेल्लो गर्ने गर्थे उनी। क्लासमा दिपक सरले नो प्रबल्म भन्दा मुसुमुसु हास्नी उनी सन्जिब सरले क्लासमा हल्ला नगर भन्दै रिसाउदा छिन मै ध्यान केन्द्रित गर्दथे।हो,यसरी नै बित्ने गर्दथ्यो अमितको दैनिकी।तर अहिले उसको दैनिकी निकै फेरिएको छ ।देश निशेधज्ञामा भएकाले अमितको कलेज लामो समय भयो बन्द भएको।अनलाइन क्लास बाट अध्यन अध्यापन हुँदै आइरहेको थियो। छैटौं सेमेस्टरको कोर्स सकिएपछी त झन उसलाइ टाइमपास गर्न निकै गाह्रो भइरहेको थियो।धन्न अभिनासले पब्जि खेल्न आइज यार भनेपछी तेसैमा केही समय रमाउने गर्दथे।कोर्स सकिएको केही दिनमा नै अगिल्लो सेमेस्टरको रिज्ल्ट आयो।रिजल्टमा अमितले कलेज टप गरेछ।उ एकदम खुशी थियो नहोस पनि किन कलेज जो उसले टप गरेको छ।केही दिन भएपनी उसको मन केही शान्त थियो।मनमा त्यस्तो केही कुरा खेलेको थिएन ।तर अब अमितको मन शान्त रहेन।छैटौं सेमेस्टरको परीक्षा कहिले होला भन्नी चिन्ताले सताउन थाल्यो उसलाइ।कारण थियो २०७४ मंसिरमा भर्ना भएको उ २०७८ मंसिरमा पास आउट हुनुपर्ने थियो। तर असार आइपुग्दा सम्म पनि परिक्षाको केहि अत्तोपत्तो छैन।अमितको निराशाको कारण यहि थियो।मंसिर सम्ममा इन्जिनियर भएर निस्किनुपर्ने उ बाचुन्जेल ब्याचलर नै पढनुपर्ने हो कि भन्ने पिरमा छ।साथिहरुलाइ सोध्यो अहिले सम्म केही अपडेट आएको छैन भनिदिन्छ्न, सरहरुलाइ सोध्यो पढदै गर अनलाइन इक्जाम हुन्छ भनिदिन्छ्न।उ भने ठुलो दुबिधा मा थियो।उसलाइ जस्तो परिक्षा भएनी फरक छैन चाहे अनलाइन होस या फिजिकल ,तर उसको माग यत्ती हो कि परीक्षा छिटो दिन पाइयोस र अर्को सेमेस्टर पढन पाइयोस।
यो विषय अमितको मात्रै हैन अहिले स्नातकमा अध्यन गरिरहेका सबैको उहीँ कथा छ र उहीँ ब्येथा छ ।त्रिभुवन बिश्वबिद्यालयले पनि कोरोना महामारी कम भए परीक्षा गर्ने तयारीमा छ ।अरु बिश्वबिद्यालयले पनि त्येसैको तयारिमा जुटेका छन।यता पोखरा बिश्वबिद्यालयको भने अहिले सम्म ठोस निर्णय आइसकेको छैन।करिब ४०,००० बिद्यार्थि पोखरा बिश्वबिद्यालयमा विभिन्न संकायमा अध्यनरत छन।उनिहरुको भबिस्य अन्यौलमा छ।अमित जस्तै कतिपय बिद्यार्थिहरु अनलाइन परीक्षा भनेर ढुक्क पास हुन्छु भनेर बसेका छ्न भने कति तयारिमा लागिरहेका छ्न।विभिन्न बिद्यार्थि संगठनको दबाबका कारण अहिले पोखरा बिश्वबिद्यालयले अन्तिम सेमेस्टरको परीक्षा सन्चालन गरेको छ।अनलाइन माध्यमबाट परीक्षा भइरहेको छ।परिक्षानिकै सौहार्द तरिकाले भएको बताइएको छ।
अनलाइन हुन्छ भनेर ढुक्क नपर्नुस,तयारिमा लाग्नुस:डा तुलसी भणडारी
पोखरा बिश्वबिद्यालयको परीक्षा नियन्त्रक डा तुलसी भणडारीले अन्तिम सेमेस्टरको परीक्षा सफलतापुर्बक सन्चालन भइरहेको बताए।उनका अनुसार बिद्यार्थिहरुबाट अनलाइन परिक्षालाइ लिएर सकारात्मक प्रतिक्रिया प्राप्त भयो।निशेधज्ञा को समयमा बैकल्पिक बिधिबाट लिएको परीक्षा सफल भएको उनले दाबी गरे।सतप्रतिक्षत हामिले सोचेजस्तै परीक्षा गरिराछौ,केही बिद्यार्थिहरुमा नेटको कारणले समस्याहरु आए।तर पनि त्येसलाइ हामी सुधार्दै जानेछौ।”उनले भने।कोरोना संक्रमणका कारण परीक्षा दिन असमर्थ रहेका बिद्यार्थिहरुको लागि आफुहरुले हेर्ने भणडारीले जिकिर गरे।

Advertisement

परीक्षा नियन्त्रक भणडारीले आफू नियुक्त भएको दुई दिनमै सम्पुर्ण संकायको नतिजा प्रकाशन गरेका थिए ।त्येसैले उसले बिद्यार्थिहरुलाइ निकास दिनेमा आफुहरु बिश्वस्त रहेको विद्यार्थी स्वयमले बताए।कालिका मिडिया सङको कुराकानिमा कन्टरोलर भणडारीले अरु सेमेस्टरको परीक्षा फिजिकल हुन्छ कि अनलाइन भन्ने प्रश्नमा आफुहरु समय अनुकुल भएमा फिजिकल परीक्षा गर्ने तयारिमा लागेको बताए।उनले भने,”हाम्रो पहिलो प्राथमिकता फिजिकल परीक्षा नै हो।महामारी घटेसङै हामी रुटइन निकाल्ने तयारिमा छौ।त्येसैले सम्पुर्णलाई परिक्षाको तयारिमा लाग्न आग्रह गर्दछु।”उनका अनुसार देश परिबेश र कोरोना महामारिको अबस्था हेरेर निर्णय लिइनेछ।करिब ४०,००० विद्यार्थीको भबिस्य बचाउन लागि परेको भणडारीको भनाइ छ।

Advertisement

शुक्रबार, असार ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.