• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, असोज १७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

“रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

सीए सुनिल शर्मा भरतपुर–१३ को ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित

लोकप्रिय समाचार

  • १. भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २. हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ३. दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४. प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ५. कांग्रेस बागमती प्रदेश अधिवेशन प्रतिनिधिमा युवा नेता विज्ञान पौडेलको उम्मेदवारी

  • ६. गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

  • ७. सीए सुनिल शर्मा भरतपुर–१३ को ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित

  • ८. “रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

  • ९. बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

  • १०. दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

ग्रीनल्याण्ड पब्लिक स्कूलको आयोजना र चितवनका २५ भन्दा बढी संस्थाको सहकार्यमा ‘विश्व सरसफाइ दिवस’ सम्पन्न

चितवन- विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने ‘विश्व सरसफाइ दिवस’ (World Cleanup Day) को अवसरमा चितवनको भरतपुरस्थित चौबीसकोठीमा एक बृहत् सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। इस्टोनियाबाट सुरु भएको यो विश्वव्यापी अभियान हाल विश्वका २१० भन्दा बढी देश तथा क्षेत्रहरूमा फैलिएको छ। सोही अभियानअन्तर्गत ग्रीनल्याण्ड पब्लिक स्कुलको मुख्य आयोजना तथा २५ भन्दा बढी विभिन्न सामाजिक, स्वास्थ्य तथा व्यावसायिक संघ–संस्थाहरूको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

Advertisement

​कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ले बालबालिका तथा विद्यार्थीहरू भोलिका कर्णधार भएकाले उनीहरूलाई सानै उमेरदेखि वातावरण संरक्षण, व्यक्तिगत तथा सामाजिक सरसफाइको महत्त्वबारे सिकाउनु अपरिहार्य रहेको बताउनुभयो।

Advertisement

​ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्रिन्सिपल तथा कार्यक्रमकी सभाध्यक्ष इन्दिरा पन्त कार्कीले विद्यालयले सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई पुस्तकलाई व्यावहारिक जीवन र वातावरणसँग जोड्ने अभ्यास गरिरहेको धारणा राख्नुभयो। उहाँले वातावरण संरक्षणप्रतिको सचेतनालाई प्राथमिकता दिँदै यस्ता सामाजिक अभियानमा बालबालिकालाई सहभागी गराउँदै आएको उल्लेख गर्नुभयो।

​कार्यक्रममा ‘लेट्स डु इट’ (Let’s Do It) का कन्ट्री लिडर मिलन न्यौपानेले इस्टोनियाबाट प्रारम्भ भई हाल २१० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिएको यस विश्वव्यापी सरसफाइ अभियानको औचित्य तथा अवधारणामाथि प्रकाश पार्नुभएको थियो। त्यस्तै, सामाजिक अभियन्ता अर्जुन भुसालले स्वच्छ वातावरण निर्माणमा हरेक नागरिकको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै उपस्थित सबैलाई अभियानमा निरन्तर जुट्न उत्प्रेरित गर्नुभयो।

​‘बेटर चितवन’का संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता सागर कार्कीले अव्यवस्थित फोहोरमैलाले वातावरण, जनस्वास्थ्य र जैविक विविधतामा पारिरहेको नकारात्मक असरबारे चर्चा गर्दै फोहोर व्यवस्थापन घरैबाट सुरु गर्नुपर्नेमा जोड दिनुभयो।

​सेप्टेम्बर २० तारिखका दिन चौबीसकोठी क्षेत्रमा सञ्चालित उक्त सरसफाइ कार्यक्रममा विद्यार्थी, शिक्षक, स्थानीय नागरिक तथा विभिन्न संस्थाका प्रतिनिधि गरी ३०० भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सडक तथा आसपासको क्षेत्रबाट ३० बोराभन्दा बढी ठोस फोहोर संकलन गरी उचित व्यवस्थापन गरेका थिए।

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई
दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी
दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा
गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA
प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी
हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

लोकप्रिय

  • १.
    भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २.
    हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ३.
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४.
    प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ५.
    कांग्रेस बागमती प्रदेश अधिवेशन प्रतिनिधिमा युवा नेता विज्ञान पौडेलको उम्मेदवारी

  • ६.
    गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

भर्खरै

  • १.
    भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २.
    दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

  • ३.
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४.
    गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

  • ५.
    प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ६.
    हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ७.
    “रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

  • ८.
    बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.